भनुँ म यो कुरा कसलाई

भुलेर पनि म भुल्न सक्दिन, के हुन्छ भोलि भन्न सक्दिन
भनुँ म यो कुरा कसलाई

हावा पनि सिरसिर गरी मैलाई जिस्क्याउँछ
पानी पनि घरी घरी मैलाई रुझाउँछ
थाहा छैन कोहि आएको छ मेरो जीवनमा
भनुँ म यो कुरा कसलाई

यस्तो त पहिले कहिल्यै भएन, न मैले सोचेँ हुन्छ यो भनी
भनुँ म यो कुरा कसलाई

भावनामा कसैको डुब्न थालेछु
कल्पनामा कसैको हराउन पुगेछु
उसले पनि मैले जस्तै सोच्छ मेरो मनले भन्छ
भनुँ म यो कुरा कसलाई

मायामा यस्तै त हुन्छ नि होला, मनमा कोहि त आएरै होला
भनुँ म यो कुरा कसलाई

-समय
रचनाकाल:२०६६/०९/१९

©Copyright protected by Samaya समय, 2010.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s