चित्त दुख्ने थिएन शायद …

चित्त दुख्ने थिएन शायद, कसैले नदुखाइदिएको भए
बह फुक्ने थिएन शायद, कसैले नफुकाइदिएको भए

जानी जानी त कसले चाहन्थ्यो र दुखेर बस्नलाई
खुशी हुने चाहना त हुन्छ नै मौका जुराइदिएको भए

कसैको भरमा पर्न चाहन्नथ्यो मन तर परी गयो
यो सृष्टी हुन्नथ्यो शायद दु:ख हुन्छ भनी बताइदिएको भए

जीवन यसै बित्छ होला अब कुर्दिन खुशी पाउनलाई
कसैले भनेर के हुन्थ्यो बरु केही हुन्थ्यो नभनिदिएको भए

-समय
२०६६ / ०७ / २१

©Copyright protected by Samaya समय, 2010.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s