अब त प्रतिक्षा पनि गर्नु नपरे हुन्थ्यो आकाशमा तारा गनेर

कसैले पनि भनेनन् मलाई यस्तो हुन्छ जीवनमा भनेर
न दिन बित्थ्यो त्यसै न रात तिमी आउने दिन गनेर

जाने समयमा त तिमीले भनिनौ अब आउने छैन भनेर
जे जे हुनु भई नै सक्यो मिल्दैन विचार यहाँ टाउको गनेर

के नै राख्यौ र तिमीले सबै लिएर गयौ आफ्नै पेवा भनेर
केही सम्झना आउनेछ अनि बस्नेछ्यौ आँसुका थोपा गनेर

कुनै दिन त सगैँ हिंडेथ्यौ गन्तब्य एउटै छ हाम्रो भनेर
अब त प्रतिक्षा पनि गर्नु नपरे हुन्थ्यो आकाशमा तारा गनेर

-समय
रचनाकाल:२०६६/१०/२४

©Copyright protected by Samaya समय, 2010.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s