अब हाम्रो भेटघाट कहिले होला

धेरै भयो हाम्रो भेटघाटको सिलसिला टुट्यो
हाम्रो भेट गराउने समय शायद कतै छुट्यो
अब हाम्रो भेटघाट कहिले होला

कतिले भने हाम्रो यो सम्बन्ध धेरै दिनको होइन
कतिले त हाम्रो सङ्गम पनि रुचाएको होइन
सबैको त्यस्तै हुन्छ भनेर मन बुझौउथेँ पहिले
तिम्रो खुशी बटुल्न आँफै नरोएको पनि होइन

जिन्दगीको यात्रा धेरै लामो हुन्छ सोचेभन्दा
तर लाग्छ यो छोटिँदैछ हरेक दिन चाहेभन्दा
अब त के नै पो सोच्न सकिन्छ र अहिले
यो मन दुख्छ आजकल तिमीले भुल्यौ भन्दा

रचनाकाल: २०६६ / ०७ / १४
-समय

©Copyright protected by Samaya समय, 2010.

Advertisements

2 thoughts on “अब हाम्रो भेटघाट कहिले होला

  1. jindagi ajahai dherai banki cha, kurna sakchau kura nabhaye bato arkai rojh saha yatri arko bhetincha.eutai ma jeevan sakindaina

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s