नसोध यो दूरी कसरी बढ्यो, टाढा बस्ने चाहना हैन

नसोध यो दूरी कसरी बढ्यो, टाढा बस्ने चाहना हैन
जब हाम्रो मीठो साथ छुट्यो, मन भुलाउने बहाना छैन

तिमीझैं लाग्छ देख्छु म आजकल जसलाई पनि
सम्झना त मेरो आउँछ होला तिमीलाई पनि
खोजेर हुने होइन रहेछ मायाको मीठू अङ्गालो पनि
अब सोच्छु आफैँ आफूलाई हेरि गल्ती त थिएन दुवैको भनी

भूल्न त कसले सक्छ र आफ्नो मायाको पात्रलाई
सजिलो छैन आफन्तसँग छुट्टिएर कोसौँ टाढा बस्नलाई
धेरै धेरै सपना बोकेँ आफ्नो मनलाइ आफैँले रोकेँ
नसम्झुँ तिमीलाई बारम्बार भन्छु अतीत सम्झी एकान्तमा रुन्छु

-समय
रचनाकाल: २०६६/०९/२०

©Copyright protected by Samaya समय, 2010.

Advertisements

One thought on “नसोध यो दूरी कसरी बढ्यो, टाढा बस्ने चाहना हैन

  1. wow this is very nice one same thought as mine.mero kura lekheko ma thanks samaya hope to see your beautitul and true poem i said true coz its the same thing now i am facing these days thanks

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s