यो रङ्गीन संसार!

यो रङ्गीन संसार!
जहाँ कसैको मनको रङ्ग मिल्दैन!
थरी थरिका रङ्ग भएरै होला शायद,
यहाँ कसैको विचार पनि मिल्दैन!
कस्तो बिडम्बना!
यो रङ्गीन संसार!

रङ्ग धेरै भएरै त हो नि,
आफ्नो खुशी आफैँसङ्ग,
दु:ख पनि आँफैँसङ्ग!
एउटै रङ्ग भए त,
दु:ख सुखको प्रकारै हुँदैनथ्यो,
आकारै हुँदैनथ्यो!
कस्तो बिडम्बना!
यो रङ्गीन संसार!

सपना बोकेर हिंडे पनि आँफैसङ्ग,
बिपना बोकेर हिंडे पनि आँफैसङ्ग!
कसैले अरुको सपना केलाउदैन,
बिपनामा त चिन्ने प्रयासै गर्दैन!
साँच्चै नै यो कस्तो संसार रे?
कस्तो बिडम्बना,
यो रङ्गीन संसार!

रचनाकाल: २०६६/०३/१८
-समय

©Copyright protected by Samaya समय, 2010.

Advertisements

One thought on “यो रङ्गीन संसार!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s