मन लाग्यो ….

मन लाग्यो तिमीसँगै तिम्रो धूनमा हराउन
हरेक पलमा एक्लै बसी गीत गुनगुनाउन

तिम्रो साथ त्यसै मीठो, एक्लोपन टाढा हुन्छ
त्यो साथ छुट्दाको पल कल्पिन सकिन्न
तिम्रो धून र मेरो मनको नाता यति गाढा हुन्छ
तिमीलाई छोडि एक पल जिउन सकिन्न

गीत गुनगुनाउने मेरो बहाना बन्यौ तिमी
तिमीमा डुब्दाको आनन्द पनि बेग्लै छ यहाँ
हर पलको मेरो जिउने चाहना बन्यौ तिमी
तिमी नहुँदा यो मन भौँतारिरहन्थ्यो कहाँ कहाँ

-समय रचनाकाल:२०६६/०९/३०

©Copyright protected by Samaya समय, 2010.

Advertisements

One thought on “मन लाग्यो ….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s