एक्लो भएँ म तिम्रो अभावमा

सकिन केही मैले त यहाँ
खोज्दैछु आज तिमी छौ कहाँ
एक्लो भएँ म तिम्रो अभावमा

बाटो हेर्छु त्यसै टोल्हाउँछु
वरपर हेर्छु त्यसै सुस्ताउँछु
कुनै दिन त तिमीले भनिदेऊ
चिन्तित नबन म आज आउँछु

खुशी पनि अब त कता उडेछ
तिम्रो र मेरो मनको नाता गढेछ
नजिक हुँदा नभएको माया बढेछ
मनमा तिम्रो साथको आशा चढेछ

-समय
रचनाकाल:२०६६/११/२५

©Copyright protected by Samaya समय, 2010.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s