म्वाईं पनि खाएकै जाती (गजल)

खुलेर लाएको माया भन्दा लुकेर लाएकै जाती ।
नबुझी त्यसै पाएको भन्दा बुझेर पाएकै माथि ।।
 
सुनेर कुरा नबुझिकन भड्किन्छन् मान्छे धेरै ।
भीडमा त्यसै हराउनु भन्दा जुरेर आएकै जाती ।।
 
पर्खिन्न भन्छन् बेला र खोलो लाग्छन् रे आ-आफ्नै बाटो ।
बिराउँछन् बाटो धेरैले यहाँ पर्खेर छाएकै जाती ।।
 
लजाउने बानी धेरैले पाल्छन् लजाउने झारले जस्तै ।
लाएको माया पक्का हो भने म्वाईं पनि खाएकै जाती ।।
 
-समय
रचनाकाल: २०६८ / ०७ / ०४
©Copyright protected by Samaya समय, 2011.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s