आँसुले नै भरिएछ … (गजल)

अचानक तिम्रो गह आँसुले नै भरिएछ ।
मेरो पनि तिम्रो जस्तै आँसुले नै भरिएछ ।।

तिमीसँग भएको त्यो अन्तिम भेट सम्झिएर ।
मन बाँध्दै आफ्नो डेरा अन्तै कतै सरिएछ ।।

तिमीसँगै बाँचुँ भन्दा मन दुख्ने खेल रच्यौ ।
शायद तिनै लान्छनाले मुटु मेरो छरिएछ ।।

आँखा चिम्ली गरेको त्यो विश्वासको धागो बाँधी ।
मनलाई चंगा बनाई उड्दै-उड्दै गरिएछ ।।

चंगा गुम्यो टाढा कतै धागो बस्यो अझै यतै ।
सम्झी-सम्झी अतीतलाई ठुलै सागर तरिएछ ।।

शब्द रचना : मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०७/१३
©Copyright protected by Samaya समय, 2013.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s