गाह्रो-गाह्रो हुन्छ मलाई किन-किन आजभोलि (गीत)

अल्झिरहुँ भन्छ मन कसैलाई भेटेपछि
बल्झिरहुँ भन्छ माया कसैलाई देखेपछि
गाह्रो-गाह्रो हुन्छ मलाई किन-किन आजभोलि

लहरिंदा आकाशमा ताराहरु लाग्छन् आफ्नै
उज्यालिंदा एउटा मुहार ताराहरु भाग्छन् आफैं
मुस्कुराउँदा बगैंचामा फूलहरु लाग्छन् आफ्नै
मन मिल्ने सुवासले फूलहरु जाग्छन् आफैं

सँगै बसी धेरै-धेरै बात मारौं भन्छ मनले
डर लाग्छ देख्छन् कि त उनका आफ्नाजनले
नबिराउनु नडराउनु माया लाउनु लाएपछि
मन पनि खुशी हुन्छ उनलाई नजिक पाएपछि

-मनोज के. सी. “समय”
रचनाकाल : २०७० साल, कर्तिक १२ गते ।
©Copyright protected by Samaya समय, 2013.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s