देशलाई सुन्न (गजल)

दु:खलाई बिर्सिएर देश माथि हुन्न ।
सुख-दु:ख मिलेपछि चित्त पनि रुन्न ।।

सेवा गरौं आफ्नै भूमि, आफ्नै देशभित्र ।
देशलाई माथि राखे वैरीले नि छुन्न ।।

श्रम-सीप जोगाएर गरौं न लगानी ।
माटोलाई माया गरौं सपनालाई बुन्न ।।

बाँचुञ्जेल गर्नुपर्छ आफ्नै देशको माया ।
कसले सक्छ आफ्नै मनको चाहनालाई थुन्न ।।

मरि लानु के नै छ र, जानुपर्छ रित्तै ।
गर्नुहुन्न गल्ती अब देशलाई सुन्न ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/२६
©Copyright protected by Samaya समय, 2014.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s