समाज (गीत)

जहाँ पुगे नि, जसलाई भेटे नि, एक बन्न सक्छौं मिले पछि ।
राम्रो बनेर उदाहरणको दिन गन्न सक्छौं मिले पछि ।।

बोकेर चिन्ता बन्दैन केही, सबैथोक बन्छ चिन्तनले ।
विचार आउँछन् अनेक थरिका, एकता हुन्छ मन्थनले ।।

चुन्छन् सबैले भीडमा एउटा, समाज बन्ने विश्वासले ।
सादा जिवनमा उच्च विचार,गन्छौ सबैले यही स्वासले ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/१६
©Copyright protected by Samaya समय, 2013.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s