हल्का हल्का (गीत)

चंगा सरी हुन्छ मन
हावासँगै उड्छ मन
बादललाई छुन्छ मन
सपनालाई बुन्छ मन
हल्का हल्का …

साथी भन्न खोज्छ तिम्लाई
भीडभित्र रोज्छ तिम्लाई
क्षितिजमा लहरिंदै
पागल सरी सोच्छ तिम्लाई

हृदयभरि साँचेको छु मेरो माया तिमीलाई
मुटुको हर ढुकढुकीमा साँचेको छु तिमीलाई

नसोच टाढा, माया छ गाढा
हुनेछ पुरा सपना
केही नै छैन तिम्रो र मेरो
बीचमा आउने बहाना

हृदयभरि साँचेको छु मेरो माया तिमीलाई
मुटुको हर ढुकढुकीमा साँचेको छु तिमीलाई

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/०७
©Copyright protected by Samaya समय, 2013.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s