एउटा …(गजल)

गाउन मन थियो गीत एउटा ।
लाउन मन थियो प्रीत एउटा ।।

पाउने भे मैले जिन्दगीमा ।
पाउन मन थियो जीत एउटा ।।

हुने भए मैले सोचे जस्तो ।
आउन मन थियो रीत एउटा ।।

राम्रै सोच्छु अझै राम्रै बने ।
छाउन मन थियो हीत एउटा ।।

प्यार बोक्ने गर्छु तिम्रै लागि ।
धाउन मन थियो मीत एउटा ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/११/१८
©Copyright protected by Samaya समय, 2014.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s