किन यसरी …(गीत)

कुरा गर्नु छैन भने, अघि सर्नु छैन भने
त्यसै-त्यसै अल्झिएर, खेर फाल्नु दिन व्यर्थै
किन यसरी

सम्बन्ध नि राम्रै थियो, कुराहरु मिल्थे सबै
सगैं हिंड्दा हामी कतै, हेर्दै थुक निल्थे सबै
देखासिकी गर्दा-गर्दै, हाम्रै छायाँ हुन्थे सबै
सम्भावना नहुँदा नि, हाम्रै अघि गिर्थे सबै

कथा अन्तै मोडिएर, भाग्य मेरो भयो फिक्का
नभनेकै हुन्थ्यो होला, कुरा सुन्दै भयो दिक्क
जाती लाग्छ एक्लै-एक्लै आफुसगैं रम्दै बस्दा
एउटै यात्रा नभएर, धेरै कुरा भयो ठिक्क

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/११/०९
©Copyright protected by Samaya समय, 2014.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s