मेरो माया तिमीलाई …(गीत)

जिन्दगी यो साँचेको छु मैले तिमीलाई
जिन्दगीमा रोजेको छु मैले तिमीलाई
खुशीले भरिन्छ, हर्ष नै बर्षिन्छ
पाउँदा तिमीलाई, मैले तिमीलाई

मेरो माया तिमीलाई, जुनी-जुनी भरिलाई

पलभरको हैन, साथ म दिन्छु
जुनी-जुनी भरिलाई
चाहेको छैन नराम्रो केही
जुनी-जुनी भरिलाई

हो, धेरै भो पुराना कुरा
नयाँ कुरा गर्दैछु पुरा
अज त यहाँ, भोलि कहाँ
सधैं भरिलाई

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/११/२०
©Copyright protected by Samaya समय, 2014.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s